Music Video
Music Video
Credits
PERFORMING ARTISTS
Yankee Yolmo
Lead Vocals
COMPOSITION & LYRICS
Yankee Yolmo
Songwriter
PRODUCTION & ENGINEERING
Yankee Yolmo
Producer
Lyrics
लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर? Hm
जान मन छैन भने लानेछौ कि फेरि बाँधेर? Hm
लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर? Hm
जान मन छैन भने लानेछौ कि फेरि बाँधेर? Hm
घामपानी, स्यालको बिहे हो कि म नै बेहुली बनेर?
साना यहाँँ संसारमा ठूलो सपनाहरू साँचेर
नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि?
मेरो सपानाहरू पनि उनीलाई सुम्पिने हो कि?
नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि?
मेरो सपानाहरू पनि उनीलाई सुम्पिने हो कि?
आवासमा उज्यालो देख्नलाई आफ्नो दु:ख लुकाइदिन्छु
जति नै पीडा आए नि उनीहरूसामु मुस्काइदिन्छु
नयाँनौलो डाँडापारि खुशी यो आफ्नै पाउनेछु है
साँचेको सपानाहरू पनि आफूलाई सुम्पिनेछु है
नयाँनौलो डाँडापारि खुशी यो आफ्नै पाउनेछु है (लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर? Hm)
साँचेको सपानाहरू पनि आफूलाई सुम्पिनेछु है
नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि? (जान मन छैन भने लानेछौ कि फेरि बाँधेर? Hm)
मेरो सपानाहरू पनि उनीलाई सुम्पिने हो कि?
नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि? (लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर? Hm)
मेरो सपानाहरू पनि उनीलाई सुम्पिने हो कि?
नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि? (जान मन छैन भने लानेछौ कि फेरि बाँधेर? Hm)
मेरो सपानाहरू पनि उनीलाई सुम्पिने...
Written by: Yankee Yolmo


