Credits
COMPOSITION & LYRICS
Adrian Dewan
Songwriter
Lyrics
येशूको प्रेमले जलेको पुस्ता, निभ्ने छैनौँ हामी
येशूको दर्शनले दौडेको पुस्ता, रोकिने छैनौँ हामी
येशूको प्रेमले जलेको पुस्ता, निभ्ने छैनौँ हामी
येशूको दर्शनले दौडेको पुस्ता, रोकिने छैनौँ हामी
यहूदाको सिंह उनी महिमित थुमा
संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी
यहूदाको सिंह उनी महिमित थुमा
संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी
हल्लेलूयाह होसन्ना
येशूलाई होस् महिमा
हल्लेलूयाह होसन्ना
येशूलाई होस् महिमा
आँधी र हुरीले रोक्न सक्दैन
बाधा र अड्चनले छेक्न सक्दैन
नपुगिने कहीँ छैन, नसकिने केही होइन
येशूको नाउँमा
नुन र ज्योति हौ हामी संसारको
बोकेर सुसमाचारको आगो
जलाउँदै अन्धकारको किल्ला
गाउँ र शहर, डाँडा र खोला
भएर जानु छ
येशूको प्रेमले जलेको पुस्ता, निभ्ने छैनौँ हामी
येशूको दर्शनले दौडेको पुस्ता, रोकिने छैनौँ हामी
तपाईँको प्रेमले जलेको पुस्ता, निभ्ने छैनौँ हामी
तपाईँको दर्शनले दौडेको पुस्ता, रोकिने छैनौँ हामी
यहूदाको सिंह उनी महिमित थुमा
संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी
यहूदाको सिंह उनी महिमित थुमा
संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी
हल्लेलूयाह होसन्ना
येशूलाई होस् महिमा
हल्लेलूयाह होसन्ना
येशूलाई होस् महिमा
Written by: Adrian Dewan

