Lyrics

सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए) लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए) सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए) लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए) फकाउन सिकाऊ न तिमी सँगै-सँगै बिताउने छ चाहना समय धेरै-धेरै चलिरहेको के छ तिम्रो मनभित्र, खै चलिरहेको के छ तिम्रो मनभित्र, खै कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?) खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै, हेरौँ (खै, हेरौँ) गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने) आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने बनाऊ न, डराउन पर्दै पर्दैन नि कटाउने नि पलहरू तिमी सँगै-सँगै चलिरहेको के छ तिम्रो मनभित्र, खै चलिरहेको के छ तिम्रो मनभित्र, खै कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति? सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए) लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए...)
Writer(s): Sushant Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out