Music Video
Music Video
Credits
PERFORMING ARTISTS
The Axe
Lead Vocals
COMPOSITION & LYRICS
The Axe
Arranger
PRODUCTION & ENGINEERING
The Axe
Producer
Lyrics
कर्के हेराइले त माऱ्यो नि
मोहनी भाकाले झन् माऱ्यो नि
कर्के हेराइले त माऱ्यो नि
मोहनी भाकाले झन् माऱ्यो नि
अरू के कुरा गराइ भो र?
अरू के कुरा गराइ भो र?
माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो नि, माऱ्यो नि
माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो नि, माऱ्यो नि
हिजोको सानी हेर्दा, लौ, आज मस्किने बनिसकेछ
अचम्मै लाग्यो, जिस्काउँदा पनि लजाउने भइसकेछ
दन्ते मोहनीले त माऱ्यो नि
नौलो जवानीले झन् माऱ्यो नि
दन्ते मोहनीले त माऱ्यो नि
नौलो जवानीले झन् माऱ्यो नि
अरू के कुरा गराइ भो र?
अरू के कुरा गराइ भो र?
माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो नि, माऱ्यो नि
माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो नि, माऱ्यो नि
बोल्नलाई पनि बहाना छैन, के भनी बोलाऊँ उनीलाई?
बद्लेको बानी थाहा नै छैन, कसरी सोधूँ उनीलाई?
हुरहुरे बैँसले त माऱ्यो नि
साइनो नभएर झन् माऱ्यो नि
हुरहुरे बैँसले त माऱ्यो नि
साइनो नभएर झन् माऱ्यो नि
अरू के कुरा गराइ भो र?
अरू के कुरा गराइ भो र?
माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो नि, माऱ्यो नि
माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो नि, माऱ्यो नि
कर्के हेराइले त माऱ्यो नि
मोहनी भाकाले झन् माऱ्यो नि
कर्के हेराइले त माऱ्यो नि
मोहनी भाकाले झन् माऱ्यो नि
अरू के कुरा गराइ भो र?
अरू के कुरा गराइ भो र?
माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो नि, माऱ्यो नि
माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो, माऱ्यो नि, माऱ्यो नि
Written by: The Axe


