Music Video

Music Video

Credits

Lyrics

सम्झि रुन मन लाग्यो
माईतीको देश
सम्झि रुन मन लाग्यो
माईतीको देश
आफ्नै घर आज लाग्यो
मलाई पर्देश
सम्झि रुन मन लाग्यो
माईतीको देश
सुन्य सुन्य आकाश छ
सुन्य धर्ती सारा
सुन्य सुन्य आकाश छ
सुन्य धर्ती सारा
रित्तो रित्तो मोहन छ
रित्तो जीवन छ र
रित्तो रित्तो मोहन छ
रित्तो जीवन छ र
सम्झि रुन मन लाग्यो
माईतीको देश
आफ्नै घर आज लग्यो
मलाई पर्देश
सम्झि रुन मन लाग्यो
माईतीको देश
खोई मेरा दाजु भाई
खोई साथी सारा
खोई मेरा दाजु भाई
खोई साथी सारा
खोई मेरा खोला नाला
खोई आफ्ना सारा
खोई मेरा खोला नाला
खोई आफ्ना सारा
सम्झि रुन मन लाग्यो
माईतीको देश
आफ्नै घर आज लग्यो
मलाई पर्देश
सम्झि रुन मन लाग्यो
माईतीको देश
instagramSharePathic_arrow_out

Loading...