Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Tara Devi
Tara Devi
Performer
Taradevi
Taradevi
Performer
COMPOSITION & LYRICS
Tara Devi
Tara Devi
Composer
Taradevi
Taradevi
Composer
Kiran Kharel
Kiran Kharel
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

आफन्तहरुले कुल्चे पनि
पराईहरुले कुल्चे पनि
म त सडक हु सहि दिन्छु
मायालु तिम्ले कुल्चे पनी
आफन्तहरुले कुल्चे पनि
पराईहरुले कुल्चे पनि
म त सडक हु सहि दिन्छु
मायालु तिम्ले कुल्चे पनी
यो छातीमा टेकेका दाग
आफ्नै आँसुले धोए
एक लास जस्तै सुनसान जस्तै
एक्लै एक्लै कल्पी रोए
यो छातीमा टेकेका दाग
आफ्नै आँसुले धोए
एक लास जस्तै सुनसान जस्तै
एक्लै एक्लै कल्पी रोए
जे आए पर चुप्चाप खपे
आफ्नो आँसु आफुलेनै पुछे
जे आए पर चुप्चाप खपे
आफ्नो आँसु आफुलेनै पुछे
आफन्तहरुले कुल्चे पनि
पराईहरुले कुल्चे पनि
म त सडक हु सहि दिन्छु
मायालु तिम्ले कुल्चे पनी
यो बाटोमा हिड्ने हरु
कोहि गए कोहि फर्के
आफ्नो लक्ष्य भेटे पछि
मलाई भने सबले बिर्से
यो बाटोमा हिड्ने हरु
कोहि गए कोहि फर्के
आफ्नो लक्ष्य भेटे पछि
मलाई भने सबले बिर्से
जो आए गए हेरर बसे
मनको इच्छा मारेर बसे
जो आए गए हेरर बसे
मनको इच्छा मारेर बसे
आफन्तहरुले कुल्चे पनि
पराईहरुले कुल्चे पनि
म त सडक हु सहि दिन्छु
मायालु तिम्ले कुल्चे पनी
Written by: Kiran Kharel, Tara Devi, Taradevi
instagramSharePathic_arrow_out

Loading...