Music Video

Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer

Lyrics

गहिरो, गहिरो जीवन सागर यो तरि नै रहेछु म बगिरहेको रूखको मुढाझैँ किनार खोजेछु म किन-किन हो आतुर छ मन मेरो बिरानो, बिरानो बिरानो लागेछ आज यहाँ गहिरो, गहिरो... दिन र रात, दिन र रात यहाँ खोजि नै रहेछु म कि मलाई सधैँ माया दिनेहरूलाई सोधि नै रहेछु म आफूलाई सँगालेर खोटहरू मेरो अँगालेर हिँडेछु, हिँडेछु हिँडेछु यहाँ सारा छाडेर किन-किन हो आतुर छ मन मेरो बिरानो, बिरानो बिरानो लागेछ आज यहाँ गहिरो, गहिरो जीवन सागर यो तरि नै रहेछु म बहिरहेको रूखको मुढाझैँ किनार खोजेछु म
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out