Credits

PERFORMING ARTISTS
Shiva Pariyar
Shiva Pariyar
Performer
Sujil Karmacharya
Sujil Karmacharya
10-String Guitar
COMPOSITION & LYRICS
Shiva Pariyar
Shiva Pariyar
Composer
Shweta Mainali
Shweta Mainali
Lyrics
Sujil Karmacharya
Sujil Karmacharya
Arranger
PRODUCTION & ENGINEERING
Sujil Karmacharya
Sujil Karmacharya
Mastering Engineer

Lyrics

छहरे खोला, छङ्छङे पानी, के गर्दै होलिन् मेरी सान्नानी?
छहरे खोला, छङ्छङे पानी, के गर्दै होलिन् मेरी सान्नानी
वर्षौँ भो छोडेको, माया नगोडेको, बिछोडको पीडाले आँसु बरर
मायालुको सम्झनामा रुन्छु धरर
वर्षौँ भो छोडेको, माया नगोडेको, बिछोडको पीडाले आँसु बरर
मायालुको सम्झनामा रुन्छु धरर
अर्काको देशैमा कति बसौँला र मै पनि?
अर्काको देशैमा कति बसौँला र मै पनि?
मेरी माया छोडेर कति भिजाउँला सिरानी?
अर्काको देशैमा कति बसौँला र मै पनि?
अर्काको देशैमा कति बसौँला र मै पनि?
मेरी माया छोडेर कति भिजाउँला सिरानी?
फर्की आउँला, सान्नानी, आए सालको दशैँमा
डुबुल्की मार्ने हो मायाको रसैमा
वर्षौँ भो छोडेको, माया नगोडेको, बिछोडको पीडाले आँसु बरर
मायालुको सम्झनामा रुन्छु धरर
वर्षौँ भो छोडेको, माया नगोडेको, बिछोडको पीडाले आँसु बरर
मायालुको सम्झनामा रुन्छु धरर
कलकले जवानी, तिमी मेरी मनकी रानी
कलकले जवानी, तिमी मेरी मनकी रानी
कहाँ भुल्न सक्छु र हाम्रो प्रेम कहानी?
कलकले जवानी, तिमी मेरी मनकी रानी
कलकले जवानी, तिमी मेरी मनकी रानी
कहाँ भुल्न सक्छु र हाम्रो प्रेम कहानी
झपक्कै पार्नलाई, धपक्कै बाल्नलाई
हिँडेको प्रदेश छोडेर घरदेश
वर्षौँ भो छोडेको, माया नगोडेको, बिछोडको पीडाले आँसु बरर
मायालुको सम्झनामा रुन्छु धरर
वर्षौँ भो छोडेको, माया नगोडेको, बिछोडको पीडाले आँसु बरर
मायालुको सम्झनामा रुन्छु धरर
वर्षौँ भो छोडेको, माया नगोडेको, बिछोडको पीडाले आँसु बरर
मायालुको सम्झनामा रुन्छु धरर
Written by: Shiva Pariyar, Shweta Mainali
instagramSharePathic_arrow_out

Loading...