Letra

बिर्सेको छैनाै भने फर्कि आउन बिर्सेको छैनाै भने फर्कि आउन एक्लो यो जीवनलाई झान एक्लाई नबनाउन बिर्सेको छैनाै भने फर्कि आउन चाहेर माया लएकै थिएँ रोजेर तिमीलाई पाएकै थिएँ चोखो माया लाएकै थिएँ आँखा भरी तिमीलाई सजाएकै थिएँ तरा किन यो जीवनलाई बिरनो बनाइ दियाै तर किन दुःखेको हृदयलाई बिछोडको घाउ दिइगयाै बिर्सन खोज्द आँसु बर्सन्छ भुल्न नसक्ने पो हो कि बिर्सन खोज्द आँसु बर्सन्छ भुल्न नसक्ने पो हो कि जनम जनमलाई माया तिमीलाई यो दिल म राखेछु बिर्सेको छैनाै भने फर्कि आउन
Writer(s): Rohit John Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out