Video musical

Aankhama (Rjc)
Mira el video musical de {trackName} de {artistName}

Créditos

PERFORMING ARTISTS
Rohit John Chettri
Rohit John Chettri
Performer
Manoj Kumar KC
Manoj Kumar KC
Music Director
Manzil Bikram K.c
Manzil Bikram K.c
Performer
COMPOSITION & LYRICS
Rohit John Chettri
Rohit John Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Manzil Bikram K.c
Manzil Bikram K.c
Recording Engineer

Letra

आँखामा बस्यौ तिमी, मुटुमा बस्यौ तिमी आँखामा बस्यौ तिमी, मुटुमा बस्यौ तिमी मेरो ढुकढुकी बनी बस्यौ तिमी आँखामा बस्यौ तिमी तिम्रो मनमा के कुरा छ, भनी हेर न सर्माएर किन जान्छौ? आफ्नै सम्झ न तिम्रो मनमा के कुरा छ, भनी हेर न सर्माएर किन जान्छौ? आफ्नै सम्झ न मैले त ठानेँ तिमीलाई माया तिमीबिना हर खुसी झूटो-झूटो लाग्छ तिमी भए मृत्यु पनि जिऊँ जस्तो लाग्छ तिमीबिना हर खुसी झूटो-झूटो लाग्छ तिमी भए मृत्यु पनि जिऊँ जस्तो लाग्छ समयको हरक्षणले तिम्रै साथ माग्छ आँखामा बस्यौ तिमी, मुटुमा बस्यौ तिमी आँखामा बस्यौ तिमी, मुटुमा बस्यौ तिमी मेरो ढुकढुकी बनी बस्यौ तिमी आँखामा बस्यौ तिमी, mmm
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out