Video musical

Incluido en

Créditos

COMPOSITION & LYRICS
Sushant KC
Sushant KC
Songwriter

Letra

मुस्कुराएर भन न मात्र, गर्छु पुरा म चाहना तिम्रा लेखी-लेखी यी पानाहरूमा साहारा तिम्रैले यो धड्कनलाई धड्कन बनाउँछ टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन मुस्कुराएर भन्छु म पनि मनका कुरा झन् लजाएर नभाग न तिमी, सुन न सुन चलिरहेछ यो जीवन हाँसीखुसी रही आज नहुन्थ्यौ तिमी यो जीवनमा, खाली-खाली संसार यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन एक-दुई दिनहरू त केही होइन हजारौँ तिम्रै लागि पर्खी बस्छु म एक-दुई दिनहरू त केही होइन हजारौँ तिम्रै लागि पर्खी बस्छु म बिर्सन सकिन मैले त्यो मुहार यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन मुस्कुराएर बसिरहन्छु म पनि यहाँ त्यहीँ छौ भनेर आनन्द मनाएँ
Writer(s): Sushant Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out