Paroles

हे... आकाशलाई छुने, संसारलाई ढाक्ने विशाल तिम्रो डाल हे... उडेको बादलले छोपेको तिम्रो मुहार लजाउने तिम्रो चाल हजारौँ छ तिम्रो रुप, मन नै नमेट्ने जति हेरेपनि राखेछौ अँगालोमा लिएर, साथमै तिमीले हामीलाई जुनी-जुनी Home, home, calling home Home, home, calling home हे... लिएर के जानु छ? सबै मोहमायामा यहाँ अल्झेछ चाहिने हामीलाई कति हो? सङ्गै-सङ्गै मिली जिउन लेखेकै हाम्रो छ नबुझ्नेले नबुझेपछि(ॐ मानी पाद्मे हुम) "त्यो मेरो", भन्दै भए सबै बर्बाद (ॐ मानी पाद्मे हुम) याद, आउँदछ तिम्रो याद (ॐ मानी पाद्मे हुम) अब त यस्तै छ मेरो हाल (ॐ मानी पाद्मे हुम) My माया भन्दै आउँदछ तिम्रो याद (ॐ मानी पाद्मे हुम) Home, home, calling home (ॐ मानी पाद्मे हुम) Home, home, calling home (ॐ मानी पाद्मे हुम) Home, oh, home, calling home (ॐ मानी पाद्मे हुम) Home, home, calling home (ॐ मानी पाद्मे हुम)
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out