Paroles

आकाशैमा तारा, जुनेली रात कलकल खोला बगेको तिमी र म बसी हेरिरहे जुनकेरी नाचेको आसैआसमा हिँडिरहेछु म अझ पाउन यहाँ के छ र? भागी जाऊँ तिमी र म संसारको रीत यस्तै नै हो सबै छाडी जाने नै हो व्यर्थको कुरामा अल्झिबसी जिन्दगी बिताउने पो हो उड्न त मन लाग्छ जाने त हो कता? पाउन यहाँ के छ र? छाडिराखी जाऊँ तिमी-म हे-हे, आ-हा-हा आजको यो रात फेरि मलाई रहरले बिम्झायो कल्पनाहरू मेरो आँखाभरि जुनकेरी बनी छायो यो मीठो रात यतै बसिदे भए हुन्थ्यो, आहा बिहानी आउनुअगि भागी जाऊँ तिमी र म तिमी-म
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out