Lirik

भुल गरे तिमीलाई चाहे मैले माया दिए के नै पाए मैले सोच्थे छुट्टीदैनौ कहिले तर हेर अहिले एक्लो भए धेरै भो तिमी संग नबोलेको धेरै भो तिमी संग नभेटेको कति रुए कति कराए फर्किन्छौ होला भन्थे तर आज एक्लै जिउन सिके आज एक्लै जिउन सिके मेरो जीवन तिमीलाई सुम्पेको थिए आफै भन्दा बढी चाहेको थिए सपना सबै सपनै रहयो तिम्रो अनि मेरो माया काहाँ गयो किन हो तिमि यस्तो भएको किन हो तिमीले नबुझेको कति रुए कति कराए फर्किन्छौ होला भन्थे तर आज एक्लै जिउन सिके हम् आज एक्लै जिउन सिके (एक्लै) आज सुन्यता मा अल्झेको छु म त तिम्रै यादमा बाचेको छु जता जाउ तिमीलाई नै पाउछु म त तिम्रै यादमा बाचेको छु म त तिम्रै यादमा बाचेको छु म त तिम्रै यादमा बाचेको छु ठीकै गरे तिमीलाई चाहे मैले माया के हो मैले बुझे
Writer(s): Jyoti Shrestha Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out