Lirik

के भन्नु खोई शब्दहरू हराए छन् सबै लाग्दैछ उडी रहेछु म माथी एक्लै झस्किनछु, के भएको म? आफैसंगै बोल्दै बस्छु सधैँ लाग्दैछ अल्झी रहेछु म कहीं कतै (अल्झी रहेछु म कहीं कतै) आतीन्छु के गर्दिन म (के गर्दिन म) के गर्नु मन छैन मलाई हाँस्दिन्छु एकफेर सम्झेर, आफैलाई हेरेर, लै-बरि-लै लै-बरि-लै (Hey) लै-बरि-लै (Hey) लै-बरि-लै ल-ल-ल-ल-ल-ल (Hey) लै-बरि-लै ल-ल-ल-ल-ल-ल-लै-बरि (Hey) ल-ल-ल-ल-ल-ल-लै-बरि हेर्छु बाहिर लाग्छ दुनिया अर्कै (Yeah) कुरा विभिन्न, प्रश्नहरू उठ्छ धेरै छिनमा लाग्छ रमाईलो, छिनमा हराउछु आफै (आफै) उठेर पुगे जस्तो लाग्छ धेरै पर, तर हुन्छु म यतै कतै के भएको म? आफैसंगै बोल्दै बस्छु सधैँ लाग्दैछ अल्झी रहेछु म कहीं कतै (Oh, yeah) आतीन्छु के गर्दिन म के गर्नु मन छैन मलाई हाँस्दिन्छु एकफेर सम्झेर, आफैलाई हेरेर, लै-बरि-लै लै-बरि-लै (Hey) लै-बरि-लै (Hey) लै-बरि-लै ल-ल-ल-ल, ल-ल-लै-बरि (Hey) लै-बरि-लै (Hey)
Writer(s): Jyoti Shrestha, Sunil Gubhaju Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out