album cover
CHAAK
503
Singer/Songwriter
CHAAK è stato pubblicato il 21 giugno 2023 da Purna Rai come parte dell'album CHAAK - Single
album cover
Data di uscita21 giugno 2023
EtichettaPurna Rai
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM149

Video musicale

Video musicale

Testi

हेर, आकाश उज्यालो, हाँसिराको सूर्य
मनै त हो, किन बसिराछस् रुएर?
खुला संसार छ अनि हाँसोहरू सबै बेग्लै
बन्द कोठामा किन सधैँ बस्छस् एक्लै?
छाडिदे खोज्न सुख अरूमा, हेर, मित्र
खुसी पाउँछस् तैँले सधैँ आफूभित्र
छाडिदे सोच्न अनि नगर धेरै hope तँ
आउँदैन कोही तेरो दुःख लखेट्न
हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात
मरेरै जानु छ, के लानु छ र साथ?
तेरो negative vibes हरू दिमागमा नराख
खाने मुखले हो अनि फाल्ने तेरै चाक
हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात
मरेरै जानु छ, के लानु छ र साथ?
तेरो negative vibes हरू दिमागमा नराख
खाने मुखले हो अनि फाल्ने तेरै चाक
बिहानै जुरुक्क उठ्यो, तुरुक्क मुत्यो, खुरुक्क सुत्यो
काम छैन, आफ्नै मस्तिष्कसँग हरपल जुध्यो
मिल्दैन मेरा दिन अनि मिल्दैन मेरा रातहरू
तँजस्तो सपना देख्ने छन् होला हजार अरू
मेहनतमै ध्यान दे, तँ नसुन् बेकम्फुसे गफहरू
मुख मात्र हैन बरु कामचाहिँ गर्, गाँडु!
खुसीजति तैँमै छ, खुसीहरू सबै मैमै छ
सन्तुष्ट बस् जब गाँसबासकपास छ
हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात
मरेरै जानु छ, के लानु छ र साथ?
तेरो negative vibes हरू दिमागमा नराख
खाने मुखले हो अनि फाल्ने तेरै चाक
हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात
मरेरै जानु छ, के लानु छ र साथ?
तेरो negative vibes हरू दिमागमा नराख
खाने मुखले हो अनि फाल्ने तेरै चाक
आजकल दिन पनि अन्धकारमा
बाँच्न किन भइदिराछ गाह्रो?
सबै कुरा लाग्छ मलाई टाढा
संसार त भइदिराछ प्रश्न
त्यसैको छ खोज याँ
बढिराछु rush मा
Life is on the clock
My heart be feeling cocked
I cannot stop these thoughts
It's getting tough to talk
Here, I got fears that I can't deal
Tears for things that aren't real
Bills for pills and pills for bills
I'm finding harder to heal 'cause time ain't still
It only steals and hopes to kill
I got my will, I'm on the wheel
तर आफ्नो भित्रको बाटोको खोजीमै म हराएँ
साथीभाइको साथमा आफैलाई एक्लो पाएँ, अल्मलाएँ
Spending my nights here, waiting for the day
And when it does dawn on, I do not wanna wake
My breath, it shakes, and heart, it quakes
I need some breaks, but I cannot hit the brakes
At the edge, I might just miss a step
And miss the days of all these silly plays
लानु छैन केही, त्यसैले हाँसिदे, नआत्ति, ए
ढुकढुकीमा नाचिदे, एकै जीवन बाँचिदे
हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात
मरेरै जानु छ, के लानु छ र साथ?
तेरो negative vibes हरू दिमागमा नराख
खाने मुखले हो अनि फाल्ने तेरै चाक
हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात
मरेरै जानु छ, के लानु छ र साथ?
तेरो negative vibes हरू दिमागमा नराख
खाने मुखले हो अनि फाल्ने तेरै चाक
हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात
मरेरै जानु छ, के लानु छ र साथ?
तेरो negative vibes हरू दिमागमा नराख
खाने मुखले हो अनि फाल्ने तेरै चाक
Written by: Purna Rai, Saila Saila Saila
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...