album cover
Paribhasa
1266
Rock
Paribhasa è stato pubblicato il 29 marzo 2024 da Purna Rai come parte dell'album Paribhasa - Single
album cover
Data di uscita29 marzo 2024
EtichettaPurna Rai
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM104

Testi

आकाशको बादल कसले लग्यो
हावा को भेगमै तिमी उडी जाने
मुटु नै तिम्रो कस्तो
हावाको भेगमै तिमी उडी जाने
माया त तिमीले कस्तो दियौ
खै अरू सँग बाँध्न नमिल्ने
माया त तिमीले गर्न सिकायौ
खै अरू सँग गर्न नमिल्ने
माया तै हो
दुखमा साथ दिने
माया तै हो
रुवाइ हँसाइदिने
संसारै खनिए मा माथि
तिमी हुन्छौ सहारा दिने
दुनियालाई देखाउनु छैन
मेरो दुनियाँै तिमी हो भने
आउला दुख, जीवन नै त हो
सुख-दुख दुबै बाँडौँला
आटौँला सबै कष्टहरूलाई
नसके पनि हामी कटौँला
यो संसार कति रङ्गीन छ हेर
यिनै रङहरूमा रमौँला
बचाऔँला सबै खुशीहरूमै
बुढेसकाललाई केही साँचौँला
माया त तिमीले कस्तो दियौ
खै अरू सँग बाँड्न नमिल्ने
माया त तिमीले गर्न सिकायौ
खै अरू सँग गर्न नमिल्ने
भएजति सबै माया दिएँ तिमीलाई
राखिनँ आफूमा केही
राखिनँ माया मुटुभरी
यदि त्यो मुटुभित्र मन नै नभएपछि
माया त यही हो
दुःखमा साथ दिने... हे हे
माया त यही हो
रुवाइ–हँसाइ दिने... हे हे
संसारै खनिए मा माथि
तिमी हुन्छौ सहारा दिने... हे हे
दुनियाँलाई देखाउन छैन
मेरो दुनिया तिमी हौ भने... हे हे
माया त यही हो
दुःखमा साथ दिने... हे हे
माया त यही हो
रुवाइ–हँसाइ दिने... हे हे
संसारै खनिए मा माथि
तिमी हुन्छौ सहारा दिने... हे हे
दुनियाँलाई देखाउन छैन
मेरो दुनिया तिमी हौ भने... हे हे... हे हे
Written by: Purna Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...