album cover
Jindagima
11
World
Jindagima è stato pubblicato il 1 gennaio 1999 da Music Nepal come parte dell'album Aaroha
album cover
AlbumAaroha
Data di uscita1 gennaio 1999
EtichettaMusic Nepal
LinguaHindi
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM88

Crediti

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Chandan Shrestha
Chandan Shrestha
Composer
Bhim Raj Rai
Bhim Raj Rai
Lyrics
Shakti Ballav
Shakti Ballav
Composer
Ramesh Chhitij
Ramesh Chhitij
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Testi

रोएरै बसौँ कि? खरानी घसौँ कि?
रोएरै बसौँ कि? खरानी घसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
कटारी धसौँ कि? भिरबाटै खसौँ कि?
कटारी धसौँ कि? भिरबाटै खसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
तिम्रो लागि खेल भयो, म दुखीलाई फन्दा
जिन्दगानी गयो मेरो "तिमी, तिमी" भन्दा
तिम्रो लागि खेल भयो, म दुखीलाई फन्दा
जिन्दगानी गयो मेरो "तिमी, तिमी" भन्दा
नौलोनौलो माया पायौ, नयाँनयाँ साथी
नौलोनौलो माया पायौ, नयाँनयाँ साथी
कुल्चिएरै जाऊ अब मेरै छातीमाथि
मेरै छातीमाथि
लाहुरै पसौँ कि? घाँटी पो कसौँ कि?
लाहुरै पसौँ कि? घाँटी पो कसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
ओठको हाँसो गैगो, बरै! मनको खुसी गयो
बेइमानीले छाडेर गई, घरै रित्तो भयो
ओठको हाँसो गैगो, बरै! मनको खुसी गयो
बेइमानीले छाडेर गई, घरै रित्तो भयो
"बिर्सुँ" भन्छु, सम्झना त आइरहन्छ झन्
"बिर्सुँ" भन्छु, सम्झना त आइरहन्छ झन्
रूप हेर्दा फूलको तर ढुङ्गो रैछ मन
ढुङ्गो रैछ मन
आगैमा जलौँ कि? पानीमा डुबौैँ कि?
आगैमा जलौँ कि? पानीमा डुबौैँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
रोएरै बसौँ कि? खरानी घसौँ कि?
रोएरै बसौँ कि? खरानी घसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
कटारी धसौँ कि? भिरबाटै खसौँ कि?
कटारी धसौँ कि? भिरबाटै खसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
Written by: Bhim Raj Rai, Chandan Shrestha, Ramesh Chhitij, Shakti Ballav
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...