Testi

थोरै-थोरै रिस अनि धेरै-धेरै माया थोरै-थोरै रिस अनि धेरै-धेरै माया रिसमा पनि देख्छु म त मायाको नै छाया थोरै-थोरै रिस अनि धेरै-धेरै माया रिसमा पनि देख्छु म त मायाको नै छाया त्यसै पनि रिसाएर त्यसै आँखा तर्छ्यौ त्यसै पनि रिसाएर त्यसै आँखा तर्छ्यौ मनमा चाहिँ भित्रभित्रै मलाई माया गर्छ्यौ थोरै-थोरै रिस अनि धेरै-धेरै माया रिसमा पनि देख्छु म त मायाको नै छाया नबोलेरै दिनभरि मलाई घुर्की लायौ नबोलेरै दिनभरि मलाई घुर्की लायौ राती फेरि सपनीमा, भन, किन आयौ? थोरै-थोरै रिस अनि धेरै-धेरै माया रिसमा पनि देख्छु म त मायाको नै छाया सम्झनामा पनि आउँछ तिम्रै मीठो बास सम्झनामा पनि आउँछ तिम्रै मीठो बास पर्खिरहेँ देउरालीमा, लागिरह्यो आस थोरै-थोरै रिस अनि धेरै-धेरै माया रिसमा पनि देख्छु म त मायाको नै छाया थोरै-थोरै रिस अनि धेरै-धेरै माया रिसमा पनि देख्छु म त मायाको नै छाया
Writer(s): Aalok Shree, Kali Prasad Rijal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out