크레딧

실연 아티스트
Sudip Giri
Sudip Giri
실연자
작곡 및 작사
Sudip Giri
Sudip Giri
작사가 겸 작곡가

가사

तिमी आजभोलि किन बोल्दिनौ?
किन बोल्दिनौ, माया लाउँदिनौ?
तिमी आजभोलि किन हाँस्दिनौ?
किन हाँस्दिनौ, प्रीति साट्दिनौ?
भन, किन तड्पाउँछौ, धुरुधुरु रुवाउँछौ?
भन, किन तड्पाउँछौ, धुरुधुरु रुवाउँछौ?
तर्किएर तिमी किन भागी हिँड्छौ?
किन भागी हिँड्छौ, मलाई सताउँछौ?
तिमी आजभोलि किन बोल्दिनौ?
किन बोल्दिनौ, माया लाउँदिनौ?
"सहारा मेरो तिमी नै हौ, सहयात्री बन्छु" भन्थ्यौ
सायद अब बिर्सिसक्यौ कि?
सपनाको महलभित्र तिमी नै थियौ राजकुमारी
मेरो माया व्यर्थै भयो कि?
"सहारा मेरो तिमी नै हौ, सहयात्री बन्छु" भन्थ्यौ
सायद अब बिर्सिसक्यौ कि?
सपनाको महलभित्र तिमी नै थियौ राजकुमारी
मेरो माया व्यर्थै भयो कि?
भन, किन तर्साउँछौ, व्यथाहरू बल्झाउँछौ?
भन, किन तर्साउँछौ, व्यथाहरू बल्झाउँछौ?
झर्किएर तिमी किन दुनियाँ हँसाउँछौ?
किन दुनियाँ हँसाउँछौ, मलाई रुवाउँछौ?
तिमी आजभोलि किन बोल्दिनौ?
किन बोल्दिनौ, माया लाउँदिनौ?
भन, किन तड्पाउँछौ, धुरुधुरु रुवाउँछौ?
भन, किन तर्साउँछौ, व्यथाहरू बल्झाउँछौ?
तर्किएर तिमी किन भागी हिँड्छौ?
किन भागी हिँड्छौ, मलाई सताउँछौ?
तिमी आजभोलि किन बोल्दिनौ?
किन बोल्दिनौ, माया लाउँदिनौ?
तिमी आजभोलि किन हाँस्दिनौ?
किन हाँस्दिनौ, प्रीति साट्दिनौ?
तिमी आजभोलि किन बोल्दिनौ?
किन बोल्दिनौ, माया लाउँदिनौ?
Written by: Sudip Giri
instagramSharePathic_arrow_out

Loading...