유사한 곡
크레딧
실연 아티스트
Kamal Khatri
실연자
Melina Mainali
실연자
작곡 및 작사
Kamal Khatri
송라이터
Rikesh Gurung Keys
편곡가
프로덕션 및 엔지니어링
Rikesh Gurung Keys
프로듀서
가사
तिमी आएर, यो मनमा छाएर
मायाको रङ्गले बनायौ गाढा, गाढा
रङ्गायौ तिम्रो मायाले
थियो जब जिन्दगी सबैतिर फिक्का, फिक्का
फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई
फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई
तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
दिन, दिन, दिन गन्दै बित्छ मेरो दिन
नदेख्दा तिम्लाई एकैछिन
दिन, दिन, दिन गन्दै बित्छ मेरो दिन
नदेख्दा तिम्लाई एकैछिन
बाँध न, माया, मलाई अँगाल न
नगई टाढा, मलाई सम्हाल न
फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई
फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई
तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
छिन, छिन, छिनमै याद आउँछ, किन हो?
साँचेको माया कसलाई हो?
छिन, छिन, छिनमै याद आउँछ, किन हो?
साँचेको माया तिम्लाई हो
पाएर तिम्रो साथ सधैँ म
सहारा तिम्रै बनौँ यो जीवनमा
फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई
फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई
तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
Writer(s): Kamal Khatri
Lyrics powered by www.musixmatch.com