뮤직 비디오

제공

크레딧

실연 아티스트
Melina Rai
Melina Rai
리드 보컬
Basanta Sapkota
Basanta Sapkota
실연자
작곡 및 작사
Basanta Sapkota
Basanta Sapkota
송라이터
프로덕션 및 엔지니어링
OSR Digital
OSR Digital
프로듀서

가사

शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (झुम्का, झुम्का) नाकैमा फुली मेरो, आँखैमा गाजल (गाजल, गाजल) शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का नाकैमा फुली, मेरो आँखैमा गाजल मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम) बजाईदेउन मादल शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का) नाकैमा फुली, मेरो आँखैमा गाजल उँडू-उँडू लाग्छ मलाई चरी बनि आकाशैमा भुलु-भुलु लाग्छ मलाई त्यो जुनको प्रकाशैमा हो, उँडू-उँडू लाग्छ मलाई चरी बनि आकाशैमा भुलु-भुलु लाग्छ मलाई त्यो जुनको प्रकाशैमा के भयो मलाई यो लौन आजकल? के भयो मलाई यो लौन आजकल? मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम) बजाईदेउन मादल शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का) नाकैमा फुली, मेरो आँखैमा गाजल आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी कोहीको मन बिझाउने काम गर्दिन जानीजानी हो-हो, आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी कोहीको मन बिझाउने काम गर्दिन जानीजानी आउँदैन गर्नलाई जालझेल अनि छल आउँदैन गर्नलाई जालझेल अनि छल मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम), हो, बजाईदेउन मादल शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का नाकैमा फुली, मेरो आँखैमा गाजल मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम) बजाईदेउन मादल शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का) नाकैमा फुली मेरो आँखैमा गाजल
Writer(s): Basanta Sapkota Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out