album cover

Juneli Chari

3World2006
album cover
Juneli Chari was released on January 1, 2006 by 2006 Asian Music as a part of the album Pramod Kharel Songs - EP
ReleasedJanuary 1, 2006
Label2006 Asian Music
BPM
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

माया लाउने भई, दिलमा छाउने भई
माया लाउने भई, दिलमा छाउने भई
जुरेली चरीले, जुरेली चरीले
जुरेली चरीले नि लैलै, जुरेली चरीले
(जुरेली चरीले नि लैलै, जुरेली चरीले)
तिर्खा लाग्दा पानी पिउन यतैतिर आउने भई
लेक-बेँसी दोहोरीमा मेरै गीत गाउने भई
तिर्खा लाग्दा पानी पिउन यतैतिर आउने भई
लेक-बेँसी दोहोरीमा मेरै गीत गाउने भई
जुरेली चरीले, जुरेली चरीले
जुरेली चरीले नि लैलै, जुरेली चरीले
(जुरेली चरीले नि लैलै, जुरेली चरीले)
नौनी जस्तो मेरो मन पगालेर लाने भई
जिन्दगीमा दुःख-सुख सँगालेर जाने भई
नौनी जस्तो मेरो मन पगालेर लाने भई
जिन्दगीमा दुःख-सुख सँगालेर जाने भई
जुरेली चरीले, जुरेली चरीले
जुरेली चरीले नि लैलै, जुरेली चरीले
(जुरेली चरीले नि लैलै, जुरेली चरीले)
माया लाउने भई, दिलमा छाउने भई
माया लाउने भई, दिलमा छाउने भई
जुरेली चरीले, जुरेली चरीले
जुरेली चरीले नि लैलै, जुरेली चरीले
(जुरेली चरीले नि लैलै, जुरेली चरीले)
Written by: Binod Banjara

Shazam Footer

Select language:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Follow Us

Loading...