album cover
Nogen
291
Pop
Nogen was released on February 6, 2022 by Pramod Kharel as a part of the album Nogen - Single
album cover
Release DateFebruary 6, 2022
LabelPramod Kharel
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM151

Credits

PERFORMING ARTISTS
Pramod Kharel
Pramod Kharel
Performer
Ruksana Limbu
Ruksana Limbu
Performer
COMPOSITION & LYRICS
Mahesh Khadka
Mahesh Khadka
Songwriter

Lyrics

ए बतास, मन भयो हतास
ए बतास, मेरो मन भयो हतास
जीवन सजिलो काहाँ छ र? बाधाहरु झेल्नुपर्छ
असम्भव त के नै छ र? लड्दै, उठ्दै हिड्नुपर्छ
के हुने होला, काहाँ पुग्ने होला?
के हुने होला, म काहाँ पुग्ने होला?
सुरको बाटो शिखर, भिरको बाटो खोली
शिखर चढ्नु, अघि बढ्नु आज भन्दा भोलि
एकचोटि ठेस लागे के भो र? कहिल्यै हिम्मत नहार्नु है
भाग्य भन्दा कर्म ठूलो हो, यात्रामा कहिल्यै नथाक्नु है
आ-हा-हा-हा, आ-हा-हा-हा
आ-हा-हा-हा-हा, आ-हा-हा-हा
आ-हा-हा-हा-हा, आ-हा-हा-हा
आस बनेऊ, साहास बनेऊ, बिश्वास बनेऊ जीवनमा
भरोसाको आड बनेऊ, पहाड बनेऊ जीवनमा
आस बनेऊ, साहास बनेऊ, बिश्वास बनेऊ जीवनमा
भरोसाको आड बनेऊ, पहाड बनेऊ जीवनमा
मेरो आस बनेऊ, नोगेन, साहास बनेऊ, नोगेन, बिश्वास बनेऊ, नोगेन
मेरो साहास बनेऊ, नोगेन, तिमी खास बनेऊ, नोगेन, बिश्वास बनेऊ, नोगेन
तिमी जुन जस्तै चम्किनु अँध्यारोमा चमचम
सफलताले चुमिरहुन् तिम्रा हरेक कदम
ए बतास, मेरो यो ढुकढुकिलाई दे न दे साहास
ए बतास, मेरो यो ढुकढुकिलाई दे न दे, साहास
रङ्गिन फूल होऊ, बधाई छ!
तिमी जुन होऊ, बधाई छ!
सङ्गीतको मधुर तिमी धुन होऊ, बधाई छ
मेरो आस बनेऊ, नोगेन, साहास बनेऊ, नोगेन, बिश्वास बनेऊ, नोगेन
आ-हा-हा-हा-हा, आ-हा-हा-हा
आ-हा-हा-हा-हा, आ-हा-हा-हा
Written by: Mahesh Khadka
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...