album cover
Maryo Piratile
album cover
Maryo Piratile was released on November 1, 2003 by Nepalaya as a part of the album Bheda Ko Oon Jasto
November 1, 2003
LabelNepalaya
BPM97
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

ए, आ-हे, हा-हा-हा
पानी तिरेतिरे (पानी तिरेतिरे)
पानी तिरेतिरे
"ल्याऊ," भन्थे बाबैले, माऱ्यो पिरतीले
आहै, माऱ्यो पिरतीले
एहै, माऱ्यो पिरतीले
शिरमाथिको छाया (शिरमाथिको छाया)
शिरमाथिको छाया
कुन दैवले छुटायो जुनीभरको माया?
आहै, जुनीभरको माया
एहै, जुनीभरको माया
ओ, हो-हो-हो
चरी ज्यानकी माया (चरी ज्यानकी माया)
चरी ज्यानकी माया
गाइरैछ वनैमा, माया छ मनैमा
आहै, माया छ मनैमा
एहै, माया छ मनैमा
पानी सललल (पानी सललल)
पानी सललल
बाँचुन्जेल आसै छ, मरे गिरानीमा
आहै, मरे गिरानीमा
एहै, मरे गिरानीमा
ओ, हो-हो-हो
जून टहटह (जून टहटह)
जून टहटह
लाइरैछ धर्तीमा, मनमा अँधेरी छ
आहै, मनमा अँधेरी छ
एहै, मनमा अँधेरी छ
झिलिमिली तारा (झिलिमिली तारा)
झिलिमिली तारा
उजेलीमा बिलाई गो, मनमा झन् तिर्सना
आहै, मनमा झन् तिर्सना
एहै, मनमा झन् तिर्सना
आहै, माऱ्यो पिरतीले
आहै, माऱ्यो पिरतीले
एहै, माऱ्यो पिरतीले
आहै, माऱ्यो पिरतीले
एहै, माऱ्यो पिरतीले
आहै, माऱ्यो पिरतीले
Written by: Nepathya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...