album cover
Rangin Chara
album cover
Rangin Chara was released on November 1, 2003 by Nepalaya as a part of the album Bheda Ko Oon Jasto
November 1, 2003
LabelNepalaya
BPM87
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

टाढा, धेरै टाढा उडेका रंगीन चरा
धर्तिमा कहिले फिर्लान्?
आकाशको कालो मैलो हटि
घाम जुन, कहिले खुल्लान्?
टाढा, धेरै टाढा उडेका रंगीन चरा
धर्तिमा कहिले फिर्लान्?
आकाशको कालो मैलो हटि
घाम जुन, कहिले खुल्लान्?
घाम जुन, कहिले खुल्लान्?
संघारमा कमजोर आमाको छाया
हुरी चलेको आवेगमा
संघारमा कमजोर आमाको छाया
हुरी चलेको आवेगमा
यस्तो लाग्छ यो घरसंसार
जलिरहेछ संवेगमा
आज हामी माझ बल्झेका पिर सारा
विलाई कहिले झर्लान्?
ओठमा चन्द्र सुर्य चम्के सरी
मुस्कान कहिले भर्लान्?
मुस्कान कहिले भर्लान्?
यात्रामा बाटो पहिल्याउँदै यात्रि
एकदिन पुग्छन् मुलबाटोमा
यात्रामा बाटो पहिल्याउँदै यात्रि
एकदिन पुग्छन् मुलबाटोमा
घरलाई पिर्ने बाधा अड्चन
पन्छाई दिउँला दोबाटोमा
गाढा, धेरै गाढा युगौँको भाइचारा
तोडेर तोडिन्न एकदम
पहाडमा मधेश धुन अनेक
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
Written by: Nepathya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...