album cover
Marijau2
1,232
Pop
Marijau2 was released on February 14, 2018 by Bikki Gurung as a part of the album Bholi - EP
album cover
Release DateFebruary 14, 2018
LabelBikki Gurung
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM73

Credits

PERFORMING ARTISTS
Bikki Gurung
Bikki Gurung
Performer
COMPOSITION & LYRICS
Nima D Gurung
Nima D Gurung
Songwriter

Lyrics

एकान्तमा आएर कानमा
मेरो सधैँ गुनगुनाउने
पोखेर मानका भावना
सधैँ मलाई अंगालने
तिम्रो बानी, मनमानी
सबै याद आई रहन्छ
कल्कलाउँदो मेरो छाती
सास आधि रहन्छ
सुस्त-सुस्त आगो
बल्दै छ छाती भित्र, कतै-कही
धुवा-धुवा, मात्रै देख्छु
आधुरो छ तिमी बिना जिन्दगी, yeah-yeah
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, ऐ
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ
एकान्तमा आएर
कानमा मेरो सधैँ गुनगुनाउने
पोखेर मानका भावना
सधैँ मलाई अंगालने
एकान्तमा आएर कानमा
मेरो सधैँ गुनगुनाउने
पोखेर मानका भावना
सधैँ मलाई अंगालने
कुरा सबै थाहै छ नि
तिमीलाई के भानु म?
पागल छु म तिम्रै लागि
तिम्रो के नै छ र दोष?
तिमी हाँसेको हेरी रहे
सधैँ भरि यसरी नै
तिम्रो आँखामा आँसु देखे
मारी जाँऊ, सासै राेकी, yeah-yeah
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, ऐ
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ
Written by: Nima D Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...