album cover
Kewal
454
Pop
Kewal was released on January 1, 2017 by 1577973 Records DK2 as a part of the album Kewal - Single
album cover
Release DateJanuary 1, 2017
Label1577973 Records DK2
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM42

Credits

COMPOSITION & LYRICS
Nima D Gurung
Nima D Gurung
Songwriter

Lyrics

केवल मात्रै सम्झना
बाँकी राखी छाडी गयौ
झुठो आशा, झुठो सपना
देखाई बिलाई छाडी गयौ
खेलैना त होइन म खेली मसँग जानलाई
खाली-खाली लाग्छ हरेक कुरा यदी तिमी नभए
अफैलाई कोसी रहन्छु, केही गल्ती गरेछु की?
बर्सन म सक्दिन, सम्हालु कसरी आफैलाई?
न त होस छ मलाई, न त जोश छ केही
म त सुन्यतालाई साथी बनाई, एकान्तमा टोलाई बस्छु
न त होस छ मलाई, न त जोश छ केही
म त सुन्यतालाई साथी बनाई, एकान्तमा टोलाई बस्छु
केवल मात्रै वेदना र चाहाना बाँकी राखी गयौ
दिनु नै थियो भने चोट किन मलाई, मलम लगायौ?
देखायौ झुठो चाहाना र झुठो वेदना
केवल, केवल, केवल, केवल
केवल, केवल, केवल
केवल मात्रै सम्झना
बाँकी राखी छाडी गयौ
झुठो आशा, झुठो सपना
देखाई बिलाई छाडी गयौ
Written by: Nima D Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...