album cover
Satisfied
14,728
New Wave
Satisfied was released on May 7, 2018 by Deepak Bajracharya as a part of the album Man Magan - Single
album cover
Release DateMay 7, 2018
LabelDeepak Bajracharya
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Credits

Lyrics

कल्ले देला धन, मलाई कल्ले देला धन?
कल्ले देला मन, मलाई कल्ले देला मन?
कल्ले देला धन, मलाई कल्ले देला धन?
कल्ले देला मन, मलाई कल्ले देला मन?
कल्ले देला भन, मलाई कल्ले देला भन?
कल्ले देला घन्चकरलाई माया र जतन?
हे आफै, हे आफै, हे आफै, आफै, आफै, आफै, आफै मनमगन
म त आफै मनमगन
मलाई केलाई चाईयो धन? म त आफै मनमगन
हे, छैन लोभ सुन चाँदि
आफै त पर्यो बारैमासे खाली भए नि हाँडी
कल्ले देला घर, मलाई कल्ले देला घर?
कल्ले देला भर, मलाई कल्ले देला भर?
कल्ले देला म जस्तोलाई माया र कदर?
हे आफै, हे आफै, हे आफै, आफै, आफै, आफै, आफै मनमगन
म त आफै मनमगन
मलाई केलाई चाईयो धन? म त आफै मनमगन
हे, पाखो लागे बैरी सारा
मैलाई त सबै आफ्नै लागे आफ्नै न हो नौ डाँडा
कल्ले देला धन, मलाई कल्ले देला भन?
कल्ले देला मन, मलाई कल्ले देला धन?
कल्ले देला घन्चकरलाई माया र जतन?
हे आफै, हे आफै, हे आफै, आफै, आफै, आफै आफै मनमगन
म त आफै मनमगन
मलाई केलाई चाईयो धन? म त आफै मनमगन
आफै मनमगन, म त आफै मनमगन
मलाई केलाई चाईयो धन? म त आफै मनमगन
आफै मनमगन, म त आफै मनमगन
केलाई चाईयो धन? म त आफै मनमगन
आफै मनमगन, म त आफै मनमगन
केलाई चाईयो धन? म त आफै मनमगन
आफै मनमगन, म त आफै मनमगन
केलाई चाईयो धन? म त आफै मनमगन
आफै मनमगन, म त आफै मनमगन
केलाई चाईयो धन? म त आफै मनमगन
आफै मनमगन, म त आफै मनमगन
केलाई चाईयो धन? म त आफै मनमगन
आफै मनमगन, म त आफै मनमगन
Written by: Deepak Bajracharya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...