album cover
Ritu
83
Indie Pop
Ritu was released on July 16, 2025 by Deepak Bajracharya as a part of the album Asar
album cover
AlbumAsar
Release DateJuly 16, 2025
LabelDeepak Bajracharya
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM93

Music Video

Music Video

Lyrics

फर्केर आउने छैन, म कुनै ऋतु होइन
मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी
फर्केर आउने छैन, म कुनै ऋतु होइन
मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी
माया दुईतर्फी हुन्छ, एकोहोरो हुँदैन
मेरो विश्वास छैन, म आउँछु आउँदिन
मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
कसैको माया पाउन अति नै गाह्रो हुन्छ
सजिलै माया पाउन कहिल्यै सकिँदैन
मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
फर्केर आउने छैन, म कुनै ऋतु होइन
मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी
फर्केर आउने छैन, म कुनै ऋतु होइन
मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी
माया दुईतर्फी हुन्छ, एकोहोरो हुँदैन
मेरो विश्वास छैन, म आउँछु आउँदिन
मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
कसैको माया पाउन अति नै गाह्रो हुन्छ
सजिलै माया पाउन कहिल्यै सकिँदैन
मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
Written by: Deepak Bajracharya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...