album cover
Taral
168
On Tour
Singer/Songwriter
Taral was released on June 9, 2018 by Bartika Eam Rai as a part of the album Taral
album cover
AlbumTaral
Release DateJune 9, 2018
LabelBartika Eam Rai
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM65

Credits

PERFORMING ARTISTS
Bartika Eam Rai
Bartika Eam Rai
Performer
COMPOSITION & LYRICS
Bartika Eam Rai
Bartika Eam Rai
Songwriter

Lyrics

स्वार्थी अहम्को गतिमा हिँडी पुग्छु म कहाँसम्म
सिक्नु त छ मैले यहाँ
ठान्छु म निश्चित, अचल छु, कति लाग्छ अझै बुझ्न
हुनुपर्ने हो म तरल?
एउटी एकोहोरो स्यानी खोली थिई
उसलाई हेरी बस्थेँ म दिनभरि
नदीमा शुरू भई नदीमा अन्त्य हुने
उसको जीवन, भन, खै, के जीवन?
म त खोली भएछु
गुनासोबेगर बगिरहेछु सललल, सललल
खै, के छ मेरो औचित्य
मनैमनमा बोलिरहेछु बररर, बररर
त्यही खोलीलाई रात-रातभरि (चाहनैले) चाहनैले चियाइरहेने
एक्ली चन्द्रमा गुड्थी आकाशमा (आकाशमा)
अरूकै उजेलीलाई एक शब्दबेगर बाँडिरहने
उसको जीवन, भन, खै, के जीवन?
म त जून भएछु
दुख्दा पनि चम्किरहेछु चकमन्न, चकमन्न
खै, कोही यहाँ बोल्दैनन्
अचेल त चुपचाप, चुपचाप
मभित्र रहेनछन् मेरै उत्तर केही
सोधी हिँड्ने प्रश्न यी सारा गलत हुन् कि?
तरल छ हावा, तरल यो पानी
तरल नै धरती अनि तिमी तरल
म तरल
Written by: Bartika Eam Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...