album cover
Awaz
album cover
Awaz was released on January 1, 2007 by Albatross Nepal as a part of the album Jo Jas Sanga Sambandhit Chha - EP
January 1, 2007
LabelAlbatross Nepal
LanguageEnglish
BPM97
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

किन दङ्ग परेको हँ?
आवाज यो के आयो एकाबिहान?
झस्काइ छोड्यो मलाई एकाबिहान
कुकुर भुक्यो भनी बाहिर हेरे
सुती पो राछ, मोरो, भुँडी फुलाउदै
बगेको खोला पनि फर्केर आउँला
डुबेको घाम पनि फेरी उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाइ अनि गज्रिदै फुट्यो
नसोध मलाई थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर—
तर बाटो नै हराए छु
अवाज फेरी आयो धुलो उदाउदै
झस्काइ छोड्यो मलाई गाडी गुडाउदै
समाली आफूलाई फर्केर हेरे
जिस्काइ गयो मोरो जिब्रो निकाली
बगेको खोला पनि फर्केर आउँला
डुबेको घाम पनि फेरी उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाइ अनि गज्रिदै फुट्यो
नसोध मलाई थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर—
तर बाटो नै हराए छु
नसोध मलाई थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर—
तर बाटो नै हराए छु
सक्दिन नभन आजको काममा
नहुने के नै छ र?
Ooh, ooh
Written by: Albatross, Shirish Dail
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...