album cover
Nischal
album cover
Nischal was released on January 1, 2010 by Albatross Nepal as a part of the album Atti Bhayo
January 1, 2010
LabelAlbatross Nepal
BPM80
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

तिमी अनि मेरो त्यही एउटै कुरा
लाज नमानी बोल जीवनको भाका
तिमीलाई नै चाल छैन, खै के भन्छाै मलाई?
अमुल्य यो समय दिन्छु तिमीलाई
आफूलाई हेर, के देख्दैनौ मलाई?
संसार छोडी आयाै मेरो
यो जीवनमा, यो जीवनमा
जीवनमा, जीवनमा
अघि-अघि तिमी बाटो मलाई देखाउदै
आज फेरी कहाँ बिलायाै?
हाम्रो अर्को भेटमा देखाउँने छु तिमीलाई
साना-साना तारा, चमकिला तिम्रा आँखा
सुन्ने गर तिमी मलाई कहिलेकाहीँ
भन्नु केही छैन मलाई तर
यो जीवनमा, यो जीवनमा
जीवनमा, जीवनमा
जीवनमा, यो जीवनमा
जीवनमा, जीवनमा
Written by: Albatross, Shirish Dail
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...