album cover
Timro Maya
209
World
Timro Maya was released on February 10, 2017 by Indreni Cassette Center as a part of the album Cob Web - Swing
album cover
Release DateFebruary 10, 2017
LabelIndreni Cassette Center
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM85

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Cobweb
Cobweb
Remixer
COMPOSITION & LYRICS
Surendra Man Singh
Surendra Man Singh
Songwriter
Urdeep Joshi
Urdeep Joshi
Songwriter
PRODUCTION & ENGINEERING
IAC
IAC
Producer

Lyrics

तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
बिहानीको किरण हो कि शीतल बतास हो?
बिहानीको किरण हो कि शीतल बतास हो?
तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
बिहानीको किरण हो कि शीतल बतास हो?
बिहानीको किरण हो कि शीतल बतास हो?
तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
बाध्यता र विवसताको डोरीले सकिँदैन यो मन बाँध्न कहिल्यै
माया गर्नेछु सधैँ तिमीलाई, जति गर्छु अहिले
तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...
तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
Written by: Surendra Man Singh, Urdeep Joshi
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...