album cover
Nakali
album cover
Nakali was released on February 10, 2017 by Indreni Cassette Center as a part of the album Cob Web - Swing
February 10, 2017
LabelIndreni Cassette Center
BPM125
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

नक्कली नक्कल पारी
नहिड, नहिड तिमी
नक्कली नक्कल पारी
नहिड, नहिड तिमी
जिस्काउला तिमीलाई
थाहै होला केटाहरुको बानी
हे नक्कली
जिस्काउला तिमीलाई
थाहै होला केटाहरुको बानी
लजाउने, लजाउने तिम्रो बानीले
हराएँछ निद मेरो हराएँछ
लजाउने, लजाउने तिम्रो बानीले
हराएँछ निद मेरो हराएँछ
चुलबुले यो मेरो मन
सम्झाउ कसरी आफैलाई
हे नक्कली
नलगाउ ओठमा लाली
चुलबुले यो मेरो मन
सम्झाउ कसरी आफैलाई
हे नक्कली
नक्कली नक्कल पारी
नहिड, नहिड तिमी
नक्कली नक्कल पारी
नहिड, नहिड तिमी
जिस्काउला तिमीलाई
थाहै होला केटाहरुको बानी
हे नक्कली
चुलबुले यो मेरो मन
सम्झाउ कसरी आफैलाई
हे नक्कली
Written by: Cobweb, Dibesh Mulmi
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...