album cover
Yo Mero Jeevan
album cover
Yo Mero Jeevan was released on February 10, 2017 by Indreni Cassette Center as a part of the album Cob Web - Swing
February 10, 2017
LabelIndreni Cassette Center
BPM100
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

यो मेरो जीवन तिमीलाई
यो मेरो खुशी तिमीलाई
यो मेरो जीवन तिमीलाई
यो मेरो खुशी तिमीलाई
आखाँमा बसाउछु
आखाँमा बसाउछु म
तिमिलाई, तिमीलाई
आकाशको जुन टिपी
ल्याइदिन्छु, म भन्दिन
चम्किलो तारा टिपी
सजाइदिन्छु, म भन्दिन
मसँग छ न्यानो मायाँ
त्यहिँ मायाँ तिमीलाई दिन्छु म
टाढा नजानु मलाई छोडी
स्विकार दुखमा हासी खुसी बसौला
बिझाउछ मुटु मेरो
बिझाउछ मुटु मेरो
नजानु कहिल्यै छोडी मलाई
आकाशको जुन टिपी
ल्याइदिन्छु, म भन्दिन
चम्किलो तारा टिपी
सजाइदिन्छु, म भन्दिन
मसँग छ न्यानो मायाँ
त्यहिँ मायाँ तिमीलाई दिन्छु म
आखाँमा बसाउछु
आखाँमा बसाउछु म तिमिलाई
यो मेरो
यो मेरो जीवन तिमीलाई
यो मेरो खुशी तिमीलाई
Written by: Dibesh Mulmi
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...