album cover
Dalli Resham
853
Rock
Dalli Resham was released on October 11, 2000 by La Cupula Music as a part of the album Classic Album Kalankiko Jam
album cover
Release DateOctober 11, 2000
LabelLa Cupula Music
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM85

Credits

PERFORMING ARTISTS
Mukti & Revival
Mukti & Revival
Performer
COMPOSITION & LYRICS
Mukti & Revival
Mukti & Revival
Composer
Jhalakman Gandharva
Jhalakman Gandharva
Lyrics

Lyrics

के को साचो डल्ली रेशम, फलामको साचो
झुठो होइन डल्ली रेशम, यो कुरो साचो
तिमिहरु जस्ती नक्कली मैयाँ हामिलाई के को खाचो (हे खाचो)
तिमिहरु जस्ती नक्कली मैयाँ हामिलाई के को खाचो
के को साचो डल्ली रेशम, फलामको साचो
झुठो होइन डल्ली रेशम, यो कुरो साचो
तिमिहरु जस्ती नक्कली मैयाँ हामिलाई के को खाचो (हे खाचो)
तिमिहरु जस्ती नक्कली मैयाँ हामिलाई के को खाचो
हे...
उकालीमा टेकने त सामनेमा बाङ्गो (ए बाङ्गो)
अनुहार हेर्दै लोभ लाग्दो बानी बेहोर बाङ्गो (ए बाङ्गो)
उकालीमा टेकने त सामनेमा बाङ्गो
अनुहार हेर्दै लोभ लाग्दो बानी बेहोर बाङ्गो
होहोहो. अनुहार हेर्दै लोभ लाग्दो बानी बेहोर बाङ्गो
के को साचो डल्ली रेशम, फलामको साचो
झुठो होइन डल्ली रेशम, यो कुरो साचो
तिमिहरु जस्ती नक्कली मैयाँ हामिलाई के को खाचो (खाचो)
तिमिहरु जस्ती नक्कली मैयाँ हामिलाई के को खाचो
एक पैसाको अक्षता भेटी दुई पैसाको ठेकी
हामी देखि कति केटि हेर्छिन मरिमेटी
एक पैसाको अक्षता भेटी दुई पैसाको ठेकी
हामी देखि कति केटि हेर्छिन मरिमेटी
हामी देखि कति केटि हेर्छिन मरिमेटी
के को साचो डल्ली रेशम, फलामको साचो
झुठो होइन डल्ली रेशम, यो कुरो साचो
तिमिहरु जस्ती नक्कली मैयाँ हामिलाई के को खाचो
तिमिहरु जस्ती नक्कली मैयाँ हामिलाई के को खाचो
सानी सानी ए झिल्के नानी हो...
कति राम्रो कपाल कोरेकी
सानी सानी ए झिल्के नानी हो...
कति राम्रो कपाल कोरेकी
एक मानेमा के छ केछ,दुई मानेमा दहि छ
एक मानेमा के छ केछ, दुई मानेमा दहि छ
साली ल्याउने भन्दाभन्दै जेठी पोइला गाछ राजन
दिदी गई Hongkong को लाहुरे संग
बहिनी गई थानकोटको चाउरे संग
रेशम फिरिरी हो रेशम फिरिरी
उडेर जाउ कि डाडामा भञ्ज्याङ रेशम फिरिरी
रेशम फिरिरी हो रेशम फिरिरी
उडेर जाउ कि डाडामा भञ्ज्याङ रेशम फिरिरी
Written by: Jhalakman Gandharva, Mukti & Revival
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...