album cover
Aa Budi
album cover
Aa Budi was released on August 3, 2019 by This is 5:55 as a part of the album Jay Shamboo - EP
August 3, 2019
LabelThis is 5:55
LanguageEnglish
BPM76
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

ए, बूढी
म मान्छे निकै रिसाहा, अलि moody
तर माया तिम्लाई निकै गर्छु, बूढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
बूढी
म मान्छे निकै रिसाहा, अलि moody
तर माया तिम्लाई निकै गर्छु, बूढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
तिम्रो लागि गर्दिन्छु चुरोट नि त्याग
तिमी छेउमा नहुँदा हुन्छ साह्रै नै rag
किन्दिन्छु Gucci को ब्याग, लिपिस्टिक पनि MAC
तिम्रै लागि भनी बनाउँदै छु six-pack
Salary जति सबै मेरो तिम्लाई गर्छु खर्च नि
तिमी साह्रै perfect छाै, नगर ओठ सर्जरी
हाँस्दै जाऊँ, हसाउँदै जाऊँ, दिनहरू यसै कट्छ नि
दुवै जना stoned मा मनाउँला anniversary
हेर्दा मीठो अङ्गुर पनि एक दिन जान्छ कुहिएर
Negativity फैलिन्छ जहिल्यै झगडामा झुन्डेर
ट्वाँ पर्दै बसूम् हामी सबैकुरा भुल्देर
एकछिनलाई chill मा बस तिमी, आकाशको जून हेर
बूढी
म मान्छे निकै रिसाहा, अलि moody
तर माया तिम्लाई निकै गर्छु, बूढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
बूढी
म मान्छे निकै रिसाहा, अलि moody
तर माया तिम्लाई निकै गर्छु, बूढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
गीत सुन्दै बसुँला नि हामी आफ्नै Bob Marley को (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
Rastaman, Rastaman, झिलिमिली पार्देको (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
छैन काम, काहाँ जाम्? बाहिरी दुनियाँ छाड्देको
बनाउँछ calm, मुहारमा charm, सोध्छाै, "किन आत्तेको?"
च्यात्या मेरो पेन्टमा छैन होला मनी
तर काल्पनिक त्यो रकेटमा सोच्दै उडिरहनी
Bong नि हान्दै, गेडा छान्दै, munchies खाँदै कुरा गर्नी
डाँडा जाँदै छिटो-चाँडै हामी चिलिममा नि भर्नी
Hotbox पनि गर्नी झ्यालढोका थुनी
High हाँसो हाँस्दै हामी कहिल्यै नरुनी
सररर मेरो थोत्रो मोटरबाइकमा घुम्नी
हर-हर महादेव, जय शम्भु, खुसी हुनी
ए, बूढी
म मान्छे निकै रिसाहा, अलि moody
तर माया तिम्लाई निकै गर्छु, बूढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
बूढी
म मान्छे निकै रिसाहा, अलि moody
तर माया तिम्लाई निकै गर्छु, बूढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
बूढी (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
म मान्छे निकै रिसाहा, अलि moody (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
तर माया तिम्लाई निकै गर्छु, बूढी (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
(बूढी)
(म मान्छे निकै रिसाहा, अलि moody)
(तर माया तिम्लाई निकै गर्छु, बूढी)
(तोप तानी आकाशमा उडी, उडी, उडी, उडी)
This is ५:५५
Written by: Chirag Khadka
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...