album cover
Bhumari
album cover
Bhumari was released on June 26, 2020 by 5:55 as a part of the album Bhumari - Single
June 26, 2020
Label5:55
BPM
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

उड्न देउ मलाई पन्छी जस्तै
पुराना दिनहरु याद बनि सम्झी बस्दै
झझल्को रंगीन सबै, हराउछु म संगीतमै
मनको कुरा मन भित्रनै, बुझिन्छ सब अन्तिम मै (yeah)
सुरुवात छ अन्योल
अचम्मको पल यो
घडबड हुन्छ मन यो
घामको किरण टल्क्यो
हात कोरिदा सल्क्यो
धैर्य धारन बल्यो
तेसै कारण आत्ते पनि सबै ठिक छ भन्दियो
जीवनको यात्रा एक संगर्स हो
हैन यो दुई दिन तीन महिना चार वर्षको
एक्कैछिनलाई पर्ख bro
Life पुरै circus हो
यत्तिकै बाचेर यो जीवनको के यहाँ अर्थ भो
निकाल रिस तिम्रो जस्तो बिष
कालो सर्पको पो तानेर (twist)
जैले high हुदै फेरी अर्थ खोज
अफ्ट्यारो र कठिन, सजिलो र सरल होस्
मरेपछि पुग्ने हामी एउटै ठाउँ
परलोग, hmm
जीवनको भुमरीले घुमौलाहै घुमौला है
मलाई बाल भन्दै हिड्न सिक हिड्न सिक
तैरिदै जाउ फेरी डुबौला है डुबौला है
पानीको झालसंगै बग्न सिका बग्न सिक
जीवनको भुमरीले घुमौलाहै घुमौला है
मलाई बाल भन्दै हिड्न सिक हिड्न सिक
तैरिदै जाउ फेरी डुबौला है डुबौला है
पानीको झालसंगै बग्न सिका बग्न सिक
Life jacket लाए डुबिन्न रे मैले भन्दै थित
आकाशको जुन जस्तै बल्दै छु म अधेरीमा
सपनाको घरलाई ढलान गरिसके, ढल्न दिन्न
मन भित्र धेरै कुरा, कठिन फेरी बन्न दिन्न
चलचित्र हेर्या जस्तो, भयो सबै प्रश्न किन
नाचाहिने सोचलाई कहिले गिदीमा मेरो बस्न दिन्न
एक्लै सोच्दै बस्दै थे म
अस्तब्यस्त ग्रस्त् थे म
परिवर्तन आफै गर्छु, दोष म भाग्यलाई दिन्न
आफैलाई चिन्न धेरै सुत्र छ विभिन्न भाई
मन छ खिन्न, म सित मिल्न सत्रुको line
के हुन दिन्न नरोकी हिन्न थोरै छ time
आईजा बरु सिकाईदिन्छु बुद्धत्व लिन
एकछिनलाई आँखा चिम्म दिमाग बन्द
लामो सास फेर्दै मिठो सुबास सुगन्ध
भर्खर सुरु भाको सुरुवातमै भयो अन्त्य
भर्खर सुरु भाको सुरुवातमै भयो अन्त्य
जीवनको भुमरीले घुमौलाहै घुमौला है
मलाई बाल भन्दै हिड्न सिक हिड्न सिक
तैरिदै जाउ फेरी डुबौला है डुबौला है
पानीको झालसंगै बग्न सिका बग्न सिक
जीवनको भुमरीले घुमौलाहै घुमौला है
मलाई बाल भन्दै हिड्न सिक हिड्न सिक
तैरिदै जाउ फेरी डुबौला है डुबौला है
पानीको झालसंगै बग्न सिका बग्न सिक
Written by: Chirag Khadka
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...