album cover
Dashain Tihar
15
Pop
Dashain Tihar was released on August 28, 2019 by 1172871 Records DK as a part of the album Struggle
album cover
Release DateAugust 28, 2019
Label1172871 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM85

Credits

COMPOSITION & LYRICS
Chhewang Lama
Chhewang Lama
Songwriter

Lyrics

दशैँ आयो, हेर, तिहार आयो
दशैँ आयो, हेर, तिहार आयो
मनमा सारा बेग्लै उमङ्ग ल्यायो
जाऊँ हिँड, हामी पिङ खेल्न जाऊँ
साथीभाइ सबै मिली रमाऊँ
जाऊँ हिँड, हामी पिङ खेल्न जाऊँ
साथीभाइ सबै मिली रमाऊँ
यो रम्ने अनि झुम्ने बेला हो
दशैँ आयो, हेर, तिहार आयो
मनमा सारा बेग्लै उमङ्ग ल्यायो
बर्सेनि आउने चाड
दुःख-पीर सबै छाड
बर्सेनि आउने चाड
खुसी-उमङ्ग सारा साट
जाऊँ हिँड हामी टीका लगाई
धेरै-थोरै हुन्छ दक्षिणा समाई
जाऊँ हिँड हामी टीका लगाई
धेरै-थोरै हुन्छ दक्षिणा समाई
देउसी अनि भैलो गाऊँ न
देउसिरे
देउसिरे
देउसिरे
दशैँ आयो, हेर, तिहार आयो
दशैँ आयो, हेर, तिहार आयो
मनभरि हर्षका बहार ल्यायो
जाऊँ हिँड हामी चङ्गा उडाऊँ
साथीभाइ सबै मिली रमाऊँ
जाऊँ हिँड हामी चङ्गा उडाऊँ
साथीभाइ सबै मिली रमाऊँ
यो नाच्ने अनि गाउने बेला हो
Written by: Chhewang Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...