album cover
Sayad
album cover
Sayad was released on February 4, 2020 by ClassX Presentation as a part of the album Sayad - Single
February 4, 2020
LabelClassX Presentation
LanguageEnglish
BPM75
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

सायद यस्तै नै थियो
हतकेलाको रेखामा यस्तै लेखिदियो
मिटाइ नमेट्ने यो भाग्य यस्तै भो
दुःखमा रमाइ हिँड्नु पर्ने, मेरो जिन्दगी
यस्तै नै हुन्थियो कि?
तर तिमीलाई भेटेपछि संसार बेग्लै भो
माया गर्ने सिकेँ, अतित भुलाई अगि हिँडे
पाइला सार्दै छु आज, तिम्रो साहारा चाहान्छु
जुनी-जुनी भरको लागि
जुनी-जुनी भरको लागि
जुनी-जुनी भरको लागि
सायद अध्यरोमा नै अल्झी रहन्थे होला
अन्योलमा नै हिँडी रहन्थे होला
सोचमै हराइ रहन्थे होला (होला)
सायद (सायद) म रमाउँन सक्दिन थिए होला
रमाउँछु जसरी म अहिले (अहिले, अहिले)
बताउन सक्दिन थिए होला, अतीतका कुरा अरु कसैलाई
तर तिमीलाई भेटेपछि संसार बेग्लै भो
माया गर्ने सिकेँ, अतित भुलाई अगि हिँडे
पाइला सार्दै छु आज, तिम्रो साहारा चाहान्छु
जुनी-जुनी भरको लागि
तिम्रो माया, तिम्रै साहारा चाहन्छु म
जुनी-जुनी भरको लागि
जुनी-जुनी भरको लागि
जुनी-जुनी भरको लागि
Written by: Bibek Waiba Lama, Jyoti Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...