Lyrics

मेरो संसार तिमी नै हौ, बाँच्ने आधार तिमी नै हौ मेरो धर्ती तिमी नै हौ, खुला आकाश तिमी नै हौ आश छ तिम्रै नै, साथ देऊ मलाई तिमी सधैँ नै तिम्रै विश्वास छ, तिम्रै भरोसा तिमी नै भन न मेरो, तिमी बाहेक को छ र? शङ्का नगर मेरो मायालाई, गलत छैन मेरो सोचाइ नियाली हेर मनभित्र तिमी नै तिमी छौ बाटो जता मोडिए पनि गन्तव्य मात्र तिमी हौ तिम्रै विश्वास छ, तिम्रै भरोसा तिमी नै भन न मेरो, तिमी बाहेक को छ र? शङ्का नगर मेरो मायालाई, गलत छैन मेरो सोचाइ मेरो संसार तिमी नै हौ, बाँच्ने आधार तिमी नै हौ मेरो धर्ती तिमी नै हौ, खुला आकाश तिमी नै हौ आश छ तिम्रै नै, साथ देऊ मलाई तिमी सधैँ नै मेरो संसार तिमी नै हौ...
Writer(s): Sugam Pokharel Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out