album cover
School Pathashala
138
Pop
School Pathashala was released on October 12, 2008 by Sugam Pokharel as a part of the album School Pathashala
album cover
Release DateOctober 12, 2008
LabelSugam Pokharel
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM130

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Sugam Pokharel
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Songwriter, Composer
Bhupendra Khadka
Bhupendra Khadka
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer
Music Dot Com
Music Dot Com
Producer

Lyrics

पुराना ती केहि अनुहार
आज आए मलाई फेरि याद
बर्सौ बित्यो भेटघाट छैन
समयसंगै भयो बदला
कुमालेको चक्रझै घुमिरहने चोला
आँखैभरी नाचिरहे ति पल र बेला
मनको स्मृतिमा अझै ताजा छ तस्बिर
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
पढ्थियौ संगै एउटै कक्षामा (ल-ला-ला, ल-ला-ला)
हानथाप हुन्थ्यो पछाडि बस्न (ल-ला-ला, ल-ला-ला)
आँखा छली गुरुको हामी
भाग्ने गर थियौ सिनेमा हेर्न
ताजाभइ आए मनमा यो बेला (यो बेला)
फर्किए ति दिनहरू कस्तो हुन्थ्यो होला? (कस्तो हुन्थ्यो होला?)
मनको स्मृतिमा अझै ताजा छ तस्बिर
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
इन्टुमिन्टु स्कुलमा, हाम्रो बाबा आँगनमा
स्कुलको पाले दाइ, पहिलो घण्टी बजाईदेउ
हाम्रो बाबा फकाईदेउ
टिनिनि झ्याप, टिनिनि झ्याप
साथिहरूको भिडमा ऊनी केहि अलग थिहिन
पढीलेखी जीबनमा केही गर्नुछ भन्थिन
कापी साटदा साटदै मन साटीएकाे पत्तै भएन
उनको साथीलाई थाह थियो तर उनलाई भन्न सकिन
आज कहाँ होलिन, के गर्दै होलिन?
उनलाई पनि ती पलहरू याद होला-नहोला
सायद अब हाम्रो भेट कहिल्यै नहोला
मनको स्मृतिमा अझै ताजा छ तस्बिर
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला (सम्झना छ अझै पनि तिम्रो)
हाम्रो स्कुल, पाठशाला (ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला)
हाम्रो स्कुल पाठशाला (ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला)
तिम्रो सम्झना अझै पनि छ
Written by: Bhupendra Khadka, Sugam Pokharel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...