album cover
Gagan
album cover
Gagan was released on August 3, 2020 by The Elements as a part of the album Gagan - Single
August 3, 2020
LabelThe Elements
LanguageEnglish
BPM127
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

बन्द ढोकाका साँचो भेटिए
गल्तीले भरिएका दाग मेटिए
भूल हुँदो रहेछ
स्विकारे, सँगाले
निरन्तर चल्यो
सुस्तरी कदम बढ्यो
कदम बढ्यो
दायाँबायाँ, वरिपरि
हरियाली अजम्बरी
स्थिरताले छोएको मन
दुईदिने हैन यो गगन
बोल्यो, हृदय बोल्यो
चल्यो, नरोकी चल्यो
टाढा लाग्ने दूरी नजिकियो
बजिरहेका धुन मनमा गुञ्जियो
निरन्तर चल्यो
सुस्तरी कदम बढ्यो
कदम बढ्यो
दायाँबायाँ, वरिपरि
हरियाली अजम्बरी
स्थिरताले छोएको मन
दुईदिने हैन यो गगन
दायाँबायाँ, वरिपरि
दायाँबायाँ, वरिपरि
हरियाली अजम्बरी
स्थिरताले छोएको मन
दुईदिने हैन यो गगन
Written by: Ishan Raj Onta
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...