album cover
Bagaicha
album cover
Bagaicha was released on September 10, 2020 by 2366662 Records DK2 as a part of the album Galat Nirnaya
September 10, 2020
Label2366662 Records DK2
LanguageEnglish
BPM76
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

दुनियामा हेर्न दृश्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ
थाहा छैन किन कुन्नि तिमि आयौ नजिक अनि मनमा Bomb पड्किन छ
बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
बगैचाको फुलको के कुरा गर्ने जब तिमि येति सुन्दर
९ ८ ६ १ मेरो number टिप अनि कान्छी मलाई फुन गर
बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी अप्सरा हौकि तिमि आकाश बाट आएकी
मान्छे हेर्दा त सानिनै छौ तर किन येति धेरै भाउ खाएकी
बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
Written by: Manish Naubagh, Milan Neupane, Nischal Shrestha, Prasanna Shah, Prasong Rupacha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...