album cover
Timro Sath
album cover
Timro Sath was released on September 10, 2020 by 2366662 Records DK2 as a part of the album Galat Nirnaya
September 10, 2020
Label2366662 Records DK2
LanguageEnglish
BPM75
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

तिम्रा मनका कुरा मलाई सुनाऊ न
नजिक आऊ, मायालु बनाऊ न
मलाई तिम्रो... (मलाई तिम्रो, मलाई तिम्रो)
तिम्रो साथ चाहियो (तिम्रो साथ, तिम्रो साथ चाहियो)
अँगालोको... (अँगालोको, अँगालोको)
न्यानो ताप चाहियो (न्यानो ताप, न्यानो ताप चाहियो)
बाटो अँध्यारो तर तिमी टहकिन्छ्यौ
हाँसेर बोल्दा ताराझैँ चम्किन्छ्यौ
मलाई तिम्रो... (मलाई तिम्रो, मलाई तिम्रो)
तिम्रो साथ चाहियो (तिम्रो साथ, तिम्रो साथ चाहियो)
अँगालोको... (अँगालोको, अँगालोको)
न्यानो ताप चाहियो (न्यानो ताप, न्यानो ताप चाहियो)
तिम्रा हातहरूले कोरिदेऊ न एउटा चित्र
तिम्रा हातहरूले कोरिदेऊ न एउटा चित्र
आभा बनी बसिदेऊ मनभित्र
मलाई तिम्रो... (मलाई तिम्रो, मलाई तिम्रो)
तिम्रो साथ चाहियो (तिम्रो साथ, तिम्रो साथ चाहियो)
अँगालोको... (अँगालोको, अँगालोको)
न्यानो ताप चाहियो (न्यानो ताप, न्यानो ताप चाहियो)
मलाई तिम्रो...
तिम्रो साथ चाहियो
Written by: Manish Naubagh, Milan Neupane, Nischal Shrestha, Prasanna Shah, Prasong Rupacha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...