album cover
Timro Mann Bata
Pop
Timro Mann Bata was released on November 6, 2019 by Pramod Kharel as a part of the album Yo Kura Gopya
album cover
Release DateNovember 6, 2019
LabelPramod Kharel
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM139

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Pramod Kharel
Pramod Kharel
Performer
COMPOSITION & LYRICS
Tika Bhandari
Tika Bhandari
Songwriter
Ishwar Prawashi
Ishwar Prawashi
Songwriter

Lyrics

तिम्रो मनबाट, तिम्रो मनबाट मेरो मायाको शहर उठ्यो रे
जुनीभरलाई साँचेको माया, जुनीभरलाई साँचेको माया
आधा बाटोमै छुट्यो रे, आधा बाटोमै छुट्यो रे
तिम्रो मनबाट मेरो मायाको शहर उठ्यो रे
बिदाइ म हेर्न सकिन, बिदाइ म हेर्न सकिन
पराईले सिउँदो भरेको
कामना गरेँ मनबाट, कामना गरेँ मनबाट
नदेखूँ कहिल्यै आँसु झरेको, नदेखूँ कहिल्यै आँसु झरेको
देउरालीलाई भाकी गरेको बाचा सपना झैँ टुट्यो रे
कुनै दिन मेरो सम्झना आए, कुनै दिन मेरो सम्झना आए
आँसुले पछ्यौरी नधुनू
मेरेँ भन्ने खबर पाऔली, मेरेँ भन्ने खबर पाऔली
चितामा आएर तिमी नरुनू, चितामा आएर तिमी नरुनू
वास्तवमा मेरो दुर्घटनामा निधन भएको थिएन (हाम्रो पिरतीको)
म त घाइते मात्र भएको थिएँ (फूललाई)
र यहाँहरूले जुन news सुन्नुभयो, त्यो सरासर गलत हो (बेमौसमी असिनाले)
आज तपाईंहरूको मायाले, तपाईंहरूको प्रेरणाले (चुट्यो रे)
यो album निकाल्न सक्षम भएको छु
जुनीभरलाई साँचेको माया, जुनीभरलाई साँचेको माया
आधा बाटोमै छुट्यो रे, आधा बाटोमै छुट्यो रे
तिम्रो मनबाट मेरो मायाको शहर उठ्यो रे
Written by: Ishwar Prawashi, Tika Bhandari
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...