album cover
Ma Bachekai
293
Classical
Ma Bachekai was released on March 3, 2016 by Sitara Music as a part of the album Ma Bachekai - Single
album cover
Release DateMarch 3, 2016
LabelSitara Music
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Credits

PERFORMING ARTISTS
Pramod Kharel
Pramod Kharel
Lead Vocals
Ek Narayan Bhandari
Ek Narayan Bhandari
Performer
COMPOSITION & LYRICS
Ashish Abiral
Ashish Abiral
Composer
Ek Narayan Bhandari
Ek Narayan Bhandari
Lyrics

Lyrics

म बाँचेकै तिमीसँग माया लाउन हो
मर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो
म बाँचेकै तिमीसँग माया लाउन हो
मर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो
ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन
माया गर्ने मुटुले हो, निधारले होइन
सुन, माया गर्ने मुटुले हो, निधारले होइन
सुन, माया गर्ने मुटुले हो, निधारले होइन, हँ
माया गर्ने मुटुले हो, निधारले होइन
डाँको छोडी रुन मन छ, रुन पाइन
तिमीबाहेक अरुसँग रुन चाहिन
डाँको छोडी रुन मन छ, रुन पाइन
तिमीबाहेक अरुसँग रुन चाहिन
मेरो आँसु पनि तिम्रो पीडा रुन हो
यो धर्तीमा म जन्मेको तिम्रै हुन हो
ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन
माया गर्ने मुटुले हो, निधारले होइन
सुन, माया गर्ने मुटुले हो, निधारले होइन
सुन, माया गर्ने मुटुले हो, निधारले होइन, हो-हो
माया गर्ने मुटुले हो, निधारले होइन
सासले हैन, म त तिम्रो साथले बाँचेको
आफै हेर मेरो ओठमा तिमी हाँसेको
सासले हैन, म त तिम्रो साथले बाँचेको
आफै हेर मेरो ओठमा तिमी हाँसेको
मेरो आत्मा तिमी नै हो, आत्मा फेरिन्न
मुटुभित्र भाको माया हातमा हेरिन्न
ज्योतिषीले भन्छन् मेरो हातमा पनि तिम्रो नामै छैन
माया गर्ने मुटुले हो, हातले होइन
सुन, माया गर्ने मुटुले हो, हातले होइन
सुन, माया गर्ने मुटुले हो, हातले होइन, हँ
माया गर्ने मुटुले हो, हातले होइन
Written by: Ashish Abiral, Ek Narayan Bhandari
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...