album cover
Rukh
24
Rock
Rukh was released on January 1, 2016 by Cobweb as a part of the album Astitwa
album cover
AlbumAstitwa
Release DateJanuary 1, 2016
LabelCobweb
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Cobweb
Cobweb
Remixer
COMPOSITION & LYRICS
Cobweb
Cobweb
Composer, Lyrics
Ritavrat Joshi
Ritavrat Joshi
Lyrics
PRODUCTION & ENGINEERING
Cobweb
Cobweb
Producer

Lyrics

हेर्दै जाउ के देखाउछौ मलाई
बोल्दै जाउ के सुनाउछौ मलाई
सबैको एउटै क्षण छ
र चिर्न छ विचार
अस्तित्व रहेछ खोक्रो सायद
विवशताको सम्बन्ध
समाधी मेरो शिरमा
खरानी नै हुनेछौ हामी
म रहेछु तिम्रो साक्षी
म रहेछु चुपचाप सधै
म यहि छु प्रार्थी तिम्रो
चलिआएको यो रिति
नहेर मात्र सोच पनि
नबोल मात्र
नबोल मात्र
नबोल मात्र सुन पनि
नबोल मात्र सुन पनि
सामर्थ्य रित्तो, परिचित समय
गहिरो निराशा मेरो जरा जस्तै
मेरो जरा जस्तै
मेरो जरा जस्तै
मसंग लिउ, म नै त हो
शितल छाया, चिताको राप
चिताको राप
Written by: Cobweb, Ritavrat Joshi
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...