album cover
Rajnitee
28
Rock
Rajnitee was released on January 1, 2016 by Cobweb as a part of the album Astitwa
album cover
AlbumAstitwa
Release DateJanuary 1, 2016
LabelCobweb
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM89

Credits

PERFORMING ARTISTS
Cobweb
Cobweb
Performer
COMPOSITION & LYRICS
Cobweb
Cobweb
Composer, Lyrics
Sabin Rai
Sabin Rai
Lyrics
Jeeban Lama
Jeeban Lama
Lyrics
Shreyaskar Karki
Shreyaskar Karki
Lyrics
PRODUCTION & ENGINEERING
Cobweb
Cobweb
Producer

Lyrics

मार न तिमी मलाई
मार न हामी सबैलाई
मार न तिमी मलाई
मार न हामी सबैलाई
हेर् मलाई कहाँ पुर्याइस्, धोका नदे अब
बुझिसकेँ तेरो यो राजनीति
ठोकिदे एक-एकलाई बरु भेट भो भने
बुझिसकेँ तेरो यो राजनीति
बुझ्दिन ठूला कुरा
अलमल्याउने वर्णमाला
बुझ्दिन ठूला कुरा
अलमल्याउने वर्णमाला
भनेको, सुनेको मलाई चाहिँदैन
अब चाहिँदैन यो राजनीति
लाग्दैन केही तँलाई, बाँकी के नै राखिस्?
बुझिसकेँ तेरो यो राजनीति
मैले, मैले, मैले, मैले
अँध्यारो बनायो हाम्रो ठाउँ, हाम्रो घर
भविष्य हाम्रो खेलौना तिम्रो
पुग्यो अब, कति खेल्छौ? थाक्यौँ हामी
केही गर, केही सोच, केही बोल
हेर् मलाई कहाँ पुर्याइस्, धोका नदे अब
बुझिसकेँ तेरो यो राजनीति
ठोकिदे एक-एकलाई बरु भेट भो भने
बुझिसकेँ तेरो यो राजनीति
मैले, मैले, मैले, मैले
मैले, मैले
Written by: Cobweb, Jeeban Lama, Sabin Rai, Shreyaskar Karki
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...